Amargadhi-5, Dadeldhura
(+977) 9858776259, 9849925935
info@farwesternagro.com
www.farwesternagro.com

कार्यक्रममा सहभागी हुने बारे सूचना !

२०७७ माघ १ गते माघे सक्रान्तीका दिन फारवेष्टर्न एग्राे जायन्ट लि काे कार्यालय प्रवेश तथा श्री सत्यनारायण पूजा कार्यक्रमको आयोजना गरिएकाेले उक्त कार्यक्रममा सम्पुर्ण शेयरधनि ज्यूहरु लाई तपशिलको मिति, समय र स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।

तपशिलः

मितिः २०७७।१०।०१ गते

समयः दिउँसो १ बजे

स्थानः अ न पा १ माैरडा, डडेलधुरा

Powered By: Mohrain Websoft P. Ltd.