Amargadhi-5, Dadeldhura
(+977) 9858776259, 9849925935
info@farwesternagro.com
www.farwesternagro.com

प्रथम वार्षिक साधारण सभा सम्बन्धि सार्वजनिक सूचना !

प्रथम वार्षिक साधारण सभा सम्बन्धि सार्वजनिक सूचना !

यस कम्पनीकाे यहि मिति २०७७।१०।०४ गतेमा बसेकाे प्रथम संचालक समितिको बैठकको निर्णय अनुसार यस कम्पनीकाे प्रथम वार्षिक साधारण सभा निम्नलिखित मिति, समय तथा स्थानमा बस्ने भएकाे हुदाँ सम्पूर्ण शेयरधनी महानुभावहरूको उपस्थितिका लागि अनुराेध सहित यो सूचना प्रकाशित गरिएको छ ।

साधारण सभा हुने मिति, समय र स्थानः

मितिः २०७७ साल माघ २७ गते मंगलबार ।

समयः विहान १०ः०० बजे ।

स्थानः कम्पनीकाे भवन निर्माण स्थल, अमरगढी न. पा. वडा नं. १, माैरोडा, डडेल्धुरा ।

Powered By: Mohrain Websoft P. Ltd.