Amargadhi-5, Dadeldhura
(+977) 9858776259, 9849925935
info@farwesternagro.com
www.farwesternagro.com

शेयर वापतको रकम भुक्तानीका लागि संस्थापक शेयरधनीहरुका नाममा जारी गरिएको सूचना

(कम्पनी ऐन, २०६३ को दफा ५३ को उपदफा (२) सँग सम्बन्धित)

फार वेष्टर्न एग्रो जाइन्ट लिमिटेडको

शेयर वापतको रकम भुक्तानीका लागि संस्थापक शेयरधनीहरुका नाममा जारी गरिएको सूचना
(प्रथम पटक प्रकाशित मिति २०७७/४/२८ गते)

यस कम्पनीका संस्थापक शेयरधनीहरुले आफुले लिन कबुल गरेको अंकित मुल्य प्रति शेयर रु. १००/– दरको शेयर वापतले हुन आउने जम्मा रकम मध्ये हाललाई कम्तीमा पनि प्रति शेयर रु. २०/– (अक्षरेपी बीस रुपैयाँ मात्र) का दरले हुन आउने रकम आजको मितिले ३० दिन भित्र यस कम्पनीका नाममा शाखा कार्यालय डडेल्धुरामा रहेको कृषी विकास बैंक लि. खाता नं. ०८२३७०१६३७९५६०१२ वा नेपाल बैंक लि. खाता नं. १६३००१०६८१६४१४०००००१ वा राष्ट्रिय वाणिय बैंक लि. खाता नं. ४०२०००७२१६०१ वा माछापुच्छ्रे बैंक लि. खाता नं. ९८०१५२४८६४३५००१७ मा वुझाई त्यसको अर्धकट्टी भौचर कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा दाखिला गर्नु हुन यस कम्पनीको यहि मिति २०७७/४/२७ गतेको संचालक समितिको निर्णय बमोजिम अनुरोध गरिन्छ ।

पदम राज भट्ट
प्रथमसंचालक
फो नं. ०९६–४२०३५८
मो. नं. ९८५८४२५५८६
E-mail: farwesternagrogiantltd@gmail.com


Powered By: Mohrain Websoft P. Ltd.